दफा १५
आयुक्त पद प्रदान गर्ने
: यो ऐन तथा यस ऐन अन्तर्गत बनेका नियमहरूमा उल्लिखित व्यवस्थाहरूको अधीनमा रही योग्य ठहरिएका नेपाली सेनाका अधिकृतलाई रक्षामन्त्रीले आयुक्त पद प्रदान गर्नेछ ।